एकाेहाेराे माया गीत सार्वजनिक (भिडियो सहित )

धनी राम काेरी
बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्। । यहि समयमा एकाेहाेराे माया गीत बजारमा अाएकाे छ ।

खास गरेर माया प्रेम काे गीतलाई दर्शक र श्राेताहरुले धेरै मन पराउने गर्दै छन । एकाेहाेराे माया गीत निर्मल के.सी र भावना जि.सी काे स्वर र सन्तोष भट्टराई काे शब्दमा रचिएको छ ।

गीतमा प्रिया अधिकारी , सुमन घिमिरे काे अभिनय , बिवेक चालिसे ले छायांकन गर्ने काम गर्नु भयो । गीतलाई प्रेम कुमार थारु ले सम्पादन गर्नु भयो अनि रेकर्डिङ स्टुडियो शंकरा डिजिटल मा एकाेहाेराे माया उत्पादन भएको छ । एकाेहाेराे माया गीत प्रिया अधिकारीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ । https://youtube.com/watch?v=94lj3Oq7vhE&feature=share