सामाजिक संजालमा लालकिशाेरकाे अत्यधिक आलोचना

जनकपुरधाम । जनकपुरधामकाे मेयर पदमा उम्मेदवारी दिएका लालकिशाेर साहकाे सामाजिक संजालमा व्यापक आलोचना भईरहेकाे छ ।
साहले सामाजिक संजालमा कुन‌ै पाेष्ट गर्दा उनको वालना आलोचना मात्रै भईरहेकाे छ । मेयर पदमा रहँदा कुनै काम नगरेको भन्दै उनकाे आलोचना भइरहेको छ ।
लालकिशाेर पुनः मेयरका उम्मेदवार बनेका छन् । उनी यसपटक पार्टी परिवर्तन गरि उम्मेदवार बनेका हुन ।।२०७४ को चुनावमा तत्कालीन राजपाबट उम्मेदवार बनी निर्वचित भएक उनी यश पटक जसपाबाट उम्मेदवार बनेका हुन ।