२६ जेठ, सप्तरी । बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यू भएको छ ।
बोदेबर्साइन वार्ड नम्बर ३ बस्ने ५५ बर्षीय रामजी यादव र ८० बर्षीय सत्यनारायण यादवको चट्ट्याङ लागेर मृत्यू भएको हो
दिउँसो २ बजेको सभयमा उनीहरु गाई चराउन खेतमा गएको बेला चट्याङ लागि मृत्यू भएको ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।