
जनकपुरधाम । समाजसेवी बिरेन्द्र यादव धनुषाबाट समानुपातिकका लागि सिफारिस भएका छन ।
समाजसेवी यादव मितेरी पार्टी नेपालबाट सिफारिसमा परेका हुन् । लामो समयदेखि समाजसेवामा सक्रिय थिए ।
समानुपातिक सिफारिस भए लगतै आफूँ राजनीतिक तबरबाट समाजसेवी गर्ने बताएका छन्् ।